Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सुदूरपश्चिम सरकार विस्तारबारे आज गठबन्धनका शीर्ष नेताबीच निर्णायक छलफल हुने


    मंगलबार, साउन १६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार बारे आज शीर्ष नेताहरूबीच निर्णायक छलफल हुने भएको छ । आज बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने भएको हो ।

    विगत ७ महिना देखी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रालय मन्त्री विहीन छ भने पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि मन्त्री छैनन् ।

    अहिले दुवै मन्त्रालयमा एकै दिन मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कमल बहादुर शाहको तयारी छ । तर, दलहरू बिच ठोस सहमति हुन नसक्दा सरकार विस्तार हुन नसकेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार