Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आधा घण्टाका लागि राष्ट्रिय सभा बैठक स्थगित


    बिहिबार, साउन ११ २०८०
    1000
    Shares
    /fli6«o;ef a}7s sf7df8f}F, @! r}tM /fli6«o;efsf] dªunaf/ a;]sf] a}7sdf ;xefuLx? . tl:a/ M /Tg >]i6÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएकाे छ। आजै बस्ने गरि उक्त बैठक ३१ मिनेटका लागी स्थगित गरिएकाे स्रोतले बतायो।

    आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेद्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधिसभामा पठाएको “मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०“ का सम्बन्धमा प्रतिनिधिसभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार