Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रमुख प्रतिपक्षीद्वारा प्रतिनिधिसभा बैठक विरोध


    बुधबार, साउन १० २०८०
    1K
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्धारित समयभन्दा दुई घण्टा ढिलाे गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ । उक्त बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले उठेर विरोध जनाएको छ ।

    एमाले सांसद उठेपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन् । प्रमुख सचेतक गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट हुने सेवालाई लिएर विरोध जनाइरहेका छन् ।

    १०० किलो सुन बरामद भएको विषयलाई लिएर संसद् अवरुद्ध गर्ने आफ्नो पार्टीको निर्णयअनुसार एमाले सांसदले विरोध जनाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार