Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करी प्रकरण: रास्वपाले दर्ता गरायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव


    बुधबार, साउन १० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक क्विन्टल सुन तस्करी प्रकरणमा आज जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।

    त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको उक्त सुन तस्करी रोक्न सरकारलाई जिम्मेवार बनाउन भन्दै रास्वपाका सांसदहरूले प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएका हुन् ।

    प्रस्तावमा ठुलो परिमाणमा सुन भन्सार जाँचपास भएको भन्ने विषयमा अनुसन्धान गर्न ‍सरकारसँग माग गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार