Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु


    आइतबार, असोज ४ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

    चितवनका कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको आज १२ बजे मृत्यु भएको हो ।  अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले भदौ २६ गते श्वास प्रश्वासमा समस्या र  निमोनिया भएर अस्पताल भर्ना भएका ती पुरुषको आज मृत्यु भएको जानकारी दिए । 

    उनको स्वाब परीक्षण गर्दा शनिबार (भदौ ३ गते ) कोरोना पोजेटिभ देखिएको थियो । उनको अस्पतालको सघन कक्षमा राखेर उपचार भैरहेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार