Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट पहिलोपटक सैनिक जवानको मृत्यु


    आइतबार, असोज ४ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिएपछि पहिलोपटक सुरक्षा निकायमा कार्यरत व्यक्तिको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

    नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ‘ब्‍लड क्यान्सर’ का बिरामीसमेत रहेका ती जवानको भदौ ३१ गते मृत्यु भएको थियो । 

    मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार