Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलि बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित


    आइतबार, असार ३१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको यही साउन १ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित गरिएको छ ।

    राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार