Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ११ हजार पीसीआर टेष्ट गर्दा भेटिए २ हजार २० कोरोना संक्रमित


    शुक्रबार, असोज २ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोनाको संक्रमण भएको जनाएको छ ।

    शुक्रबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ११ हजार ४ सय ५८ को पीसीआर परीक्षण भएको र तीमध्ये २ हजार २० जनामा संक्रमण देखिएको बताए ।

    पछिल्लो २४ घण्टामा ८ सय ७१ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म ४३ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् ।

    यससँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार