Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभामुख घिमिरे र फ्रान्सका राजदूतबीच भेटवार्ता


    मंगलबार, असार २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

    सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार