Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला फुटबल टोली आज बङ्गलादेश जाने


    मंगलबार, असार २६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै छ । नेपाल बङ्गलादेश बीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

    जसअनुसार नेपालले बङ्गलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार