Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राजेन्द्र लिङ्देनको आक्रोश: नैतिकता छ भने प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्छ


    सोमबार, असार २५ २०८०
    1.5K
    Shares
    sf7df8f}F, #! h]7M ;+ljwfg ;+zf]wgdflysf] 5nkmndf /fk|kfsf lnªb]g k|ltlglw;efsf] zlgaf/sf] a}7sdf d'n'ssf] gofF gSzfnfO{ cg';"rLdf ;dfj]z ug{ k|:t't …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& dfly bkmfaf/ 5nkmnsf qmddf efu lnFb} राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन . tl:a/M /f]zg ;fksf]6f÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन्।

    नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसदमा लिङ्देन गर्जिएका छन्।

    प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै लिङ्देनले भने, ‘नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन।’

    उनले तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामासमेत दिएको स्मरण गराएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार