काठमाडौँ। नेपाली चलचित्र निर्देशक एवं कलाकार दीपकराज गिरीले नयाँ पुस्ताका नेताहरूलाई एकै हिसाबले तुलना गर्न नमिल्ने बताएका छन्।
रास्वपाका सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबारे विभिन्न काममा तुलनाका साथ टिकाटिप्पणी भइरहँदा कलाकार गिरीकाे यस्तो भनाइ आएको हो ।
बालेन र हर्कको कार्यकारी पद भएको तर, रवि हाल पदमा नरहेको बताएका उनले एकअर्कामा तुलना गर्नुभन्दा उनीहरूले गरेको काम अनुसार समर्थन र सचेत गराउनु राम्रो हुने टिप्पणी गरे ।
उनले लेखेका छन्-
नयॉ पुस्ताका यी नेताहरू प्रति जनताको बिश्वास चुलिँदो छ ! त्यो राम्रो हो ! तर केही तत्वहरू यिनिहरूलाइ नै तुलना गरेर, ट्रोल बनाएर यिनिहरू बिच नै प्रतिष्पर्धा होस भन्ने चाहेको महसूस हुन्छ !
बालेन र हर्कको कार्यकारी पद हो ! जबकी रबिको होइन, उनि अहिले काम गर्ने पदमा नै छैनन् ! त्यसैले यिनिहरू बिच तुलना गर्नु भन्दा उनीहरूले गरेको काम अनुसार ,समर्थन र सचेत गराउनु राम्रो होला … उनिहरू बिच नै प्रतिष्पर्धी भावना उत्पन्न गराउनु भनेको पूरानै प्रबृती लाइ जिताउनु हो
शुभदिन !!!
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend