Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ पक्राउ


    मंगलबार, असार १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । ललिता निवास जग्गा प्रकरणका मुख्य दोषी मिनबहादुर गुरुङ पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आज उनैको निवास नक्सालबाट पक्राउ गरेको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि गुरुङलाई नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ ।

    ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा आरोपित रहेका उनी प्रहरीको फरारको सूचीमा रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार