Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल वेस्ट इण्डिजसँग १०१ रनले पराजित


    बिहिबार, असार ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग १०१ रनले पराजित भएको छ । आज हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इण्डिजसँग नेपाल पराजित भएको हो ।

    वेस्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा जम्मा २३८ रन बनाएर अलआउट भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार