Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने


    सोमबार, असार ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्का लगायत पनि टोलीमा हुनेछन् ।

    टोलीले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार