Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.6K
    Shares
    sf7df8f}F, @$ kmfu'gM /fk|kf sfo{;Dkfbg ;ldlt a}7ssf ;xefuL /fli6«o k|hftGq kf6L{ - /fk|kf _ sf] s]G›Lo sfof{no w'Daf/fxLdf a'waf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;Dkfbg ;ldltsf] a}7sdf ;xefuLx? . tl:a/ M xl//fd e]6'jfn÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ।

    आज (शुक्रबा ) बिहान ११:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ।

    हालै सकिएको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन सम्बन्धी र पार्टी संगठनलाई चलायमान बनाउनेबारे पनि कार्यसम्पादन समिति बैठकमा छलफल गर्ने तयारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार