Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यु–२० महिला एसियन कपमा नेपाल चीनसँग पराजित


    बिहिबार, जेष्ठ २५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एएफसी यु–२० महिला एसियन कप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाली पराजित भएको छ । आज म्यानमारमा भएको खेलमा चीनले नेपाललाई ५—० गोलले हराएको हो ।

    दोस्रो चरणको छनोटमा नेपालले भोगेको यो दोस्रो पराजय हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीलाई आयोजक म्यानमारले ५—० गोलले हराएको थियो । म्यान्मारको याङ्गोनमा आज भएको खेलमा नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल खाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार