काठमाडौं । भारतको बेङ्लोरमा आयोजना हुने पुरूष साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय पुरूष फुटबल टीमको घोषणा भएको छ ।
आज मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टाे अनिसले आगामी महिना हुने साफका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणाा गरेका हुन् ।
नेपाली टीममा विमल घर्ती मगरले पुनरागमन गरेका छन् । यसअघि दशरथ रंगशालामा आयोजना भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा विमल टीममा परेका थिएनन् ।
यस्तै, भिन्सेन्जोले साफका लागि टीममा तीन नयाँ अनुहार समेटेका छन् । मिडफिल्डर आभाष लामिछाने, सिमन्त थापा र लाकेन लिम्बू पहिलो पटक टीममा परेका हुन् ।
सफ खेल्ने नेपाली टीमः
गोलकिपरः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की
मिडफिल्डरः पुजन उपरकोटी, एरिक बिष्ट, नवीन लामा, मणि कुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने
डिफेन्डरः बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा
फर्वाडः दीपकराज सिंह ठकुर, आयुष घलान, नवयूग श्रेष्ठ, अन्जन खड्का, आषिस चौधरी, मनिष डाँगी, बिमल घर्ती मगर
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend