Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभा बैठक सुरू, अर्थमन्त्री महतले जवाफ दिँदै


    मंगलबार, जेष्ठ २३ २०८०
    1.4K
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठक संघीय संसद् नयाँ बानेश्वरमा बसिरहेको छ ।

    उक्त प्रतिनिधि सभाको बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइएकोबारे अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदैछन्।

    बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै नेकपा (एमाले)लगायत विपक्षी दलले विरोध जनाउने भएपछि संसद् बैठक सरेको थियो। ११ बजे बोलाइएको बैठक साढे १ बजेलाई सारिएको थियो।

    एमाले अध्यक्ष ओली र अर्थमन्त्री महतबीच कुराकानी भएर जवाफ दिने बताएपछि सदनको कामकारबाही अघि बढाउन एमाले सहमत भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार