Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • उडिरहेको जहाजमा फोटो खिच्ने बुद्ध एअरका पाइलटलाई कारबाही


    सोमबार, जेष्ठ २२ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरका एक पाइलट फोटो खिचेको भन्दै कारबाही गरेको छ । प्राधिकरणले उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको बताएको छ ।

    जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको प्राधिकरणले जनाइएको छ । प्राधिकरणका अनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ । तर, पाइलटको नाम भने खुलाइएको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार