Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज संघीय संसदमा बजेट प्रस्तुत हुँदै


    सोमबार, जेष्ठ १५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । आज अपराह्न ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्ने भएका हुन् ।

    उनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम छ । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार