Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरो जाँदा बेनी-जोमसोम सडक अवरुद्ध


    आइतबार, जेष्ठ ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • म्याग्दी। पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। आइतबार बिहानदेखि सो सडक अवरुद्ध भएको हो।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ गुइठे भिरमा पहिरो गएको हो। पहिरोमा गाडी समेत पुरिएको छ। स्था

    नीय तथा सुरक्षाकर्मीले पहिरो हटाउने प्रयास गरिरहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार