Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा खोलामा डुबेर बालकको मृत्यु


    बिहिबार, जेष्ठ ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको ज्यान गएको छ।

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ ।

    बुधबार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए ।

    लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार