Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • मोरङको राठी इन्डष्ट्रिजमा भिषण आगलागी


    शुक्रबार, बैशाख २९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मोरङको बूढीगंगास्थित एउटा उद्योगमा भिषण आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा भिषण आगलागी भएको हो ।

    बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको उद्योगमा आज बिहानै बजेदेखि लागेको आगो बताइएको छ । प्रहरीका अनुसार आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । आगो निभाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

    सो आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार