Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साइबर ब्यूरोमा आरजु राणाले दिइन् उजुरी


    बुधबार, बैशाख २७ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्यसमेत पत्ता लगाउन माग गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार