Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेस्सीले अब साउदीकाे क्लबबाट खेल्ने


    मंगलबार, बैशाख २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनल मेस्सीले अब साउदी अरेबियन क्लबबाट खेल्ने भएका छन् । मेस्सीले साउदीको अल-हिलालबाट खेल्नका लागि सम्झौता गरेको फ्रेन्च सञ्चारमाध्यमलाई उदृत गर्दै डेलिमेल डट सिओ डट युकेले जनाएको छ ।

    मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको अल-नासर क्लबको कट्टर प्रतिद्वन्द्वी क्लब अल-हिलालसँग ५ सय २२ मिलियन पाउन्डमा सम्झौता गरेको समेत फ्रेन्च सञ्चारमाध्यमले जनाएको डेलिमेलले उल्लेख गरेको छ ।

    मेस्सीले समरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर साउदीको अल-हिलालमा आवद्ध हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार