Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • झापामा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने


    आइतबार, बैशाख २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। झापामा बस्ने गरी बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ।

    यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको थियो।

    वैशाख २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमै बैठक बस्ने भएको हो।

    एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिए।

    एमालेले ‘मिसन ग्रास रूट अभियान’ र चुनावीबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक राखेको हो। यद्यपी बैठकका एजेन्डा कार्यालय र सचिवालय बैठकले तय गर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार