Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल र यूएईबीचको खेल सुरु


    मंगलबार, बैशाख १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको खेल सुरु भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण रोकिएको खेल आज पुनः सुरु भएको हो ।

    दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीँबाट पुनः खेल सुरु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार