Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वर्षाका कारण नेपाल र यूएईबीचको फाइनल खेल रोकियो


    सोमबार, बैशाख १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो।

    वर्षाका कारण खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार