Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, बैशाख १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

    सोही अवधिमा ५३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार