Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो


    आइतबार, बैशाख १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवन २ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको छ । प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४ सय ५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो ।

    यो मत मंसिरको तुलनामा कम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । यसअघिको मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ५८.९ प्रतिशत मत प्रतिशत भन्दा कम मत खसेको छ ।

    केही मतदान केन्द्रहरुमा मतदान हुँदैछ । चितवन २ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार