Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन २ मा जितनारायणले गरे मतदान, रवि र रामप्रसादले भोट हाल्न नपाउने


    आइतबार, बैशाख १० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चितवन क्षेत्र नम्बर २ मा मतदान गरेका छन् । उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबट मतदान गरेका हुन् ।

    यस्तै, सोही चितवन क्षेत्रका उम्मेदवार रवि लामिछाने र रामप्रसाद न्यौपानेले भने भोट लाग्न नपाउने भएका छन् ।उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले भोट लाग्न नपाउने भएका हुन् ।

    लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार