Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुरामा भूकम्पको धक्का महसुस


    आइतबार, बैशाख १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    आज दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्र भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार