Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरानका मेयर साम्पाङले लेखे- ‘अल द बेस्ट रविजी’


    आइतबार, बैशाख १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशका तीन निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन अन्तर्गत मतदान चलिरहँदा धरान उपमहानगरका मेयर हर्क साम्पाङले चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जितको बधाई तथा शुभकामना दिएका छन् ।

    मेयर साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्– ‘अल द बेस्ट रविजी’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार