Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ


    आइतबार, बैशाख १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा । बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    आज मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अहिले मतदान भने जारी छ ।

    निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म बारा क्षेत्र नं. २ मा १५ प्रतिशत मतदान भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार