Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चन्द्रमा हरेक वर्ष पृथ्वीबाट टाढिँदै


    शुक्रबार, बैशाख ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चन्द्रमा हरेक वर्ष करिब ३.७८ सेन्टिमिटर दरले पृथ्वीबाट टाढिँदै छ । यसरी चन्द्रमा टाढा हुँदै जाँदा यसको परिक्रमा अवधि बढ्ने र पृथ्वीको आफ्नो कक्षमा घुम्ने गतिसमेत सुस्त हुँदै गएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार