Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मलेसियाविरुद्ध सदीपले दिलाए नेपाललाई दोस्रो सफलता


    मंगलबार, बैशाख ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमडौँ। जारी एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

    कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको हो । सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।

    फैज ७६ रन बनाएर क्याच आउट भए । यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार