Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • लुम्बिनी प्रदेशसभाको बैठक ११ वैशाखमा बस्ने


    सोमबार, बैशाख ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक यही वैशाख ११ गते बस्ने तयारी भएको छ।

    लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ।

    प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ। यस्तै, प्रदेशसभाको सातौँ बैठक चैत २० गते र आठौँ चैत २१ गते बसेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार