Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री महत भन्छन्- नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा राजश्व खस्कियो


    मंगलबार, चैत्र २८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले द्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा लक्ष्यअनुसारको राजश्व उठ्न नसकेको जिकिर गरेका छन् ।

    उनले भने, ‘देश आर्थिकरूपमा अप्ठ्यारो परेको छ । तर, यसको खास कारण छैन । विदेश मुद्र सञ्चिती वृद्धि हुँदै गएको छ ।’

    अर्थमन्त्री महतले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने अवस्था आएको औंल्याए ।

    साधारण खर्च धेरै भएको उनको भनाई छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार