Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभा बैठक आज बस्ने


    सोमबार, चैत्र २७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।

    यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार