काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले पूर्णता पाएपछि र सरकार बजेट निर्माणको प्रक्रियामा जुटिसकेकोले यी सबै काम सकिनेबित्तिकै भारत भ्रमणमा जाने बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालको यसपटकको भारत भ्रमणले नेपाल र भारत दुई देशबीच रहेका मुख्य विषयहरु समाधान हुने पनि दाबी गरे । उनले वर्तमान सरकार गठन भएपछि नेपाल र भारतबीचको सम्बन्ध झन मजबुद हुने विश्वास दिलाए ।
उनले नेपाल र भारतबीचको बीचमा सिमा समस्या कुटनीतिक र राजनीतिक पहलबाट समाधान हुने बताए । उनले भारतसँगको नेपालको सिमा समस्या ९८ प्रतिशतले हल भैसकेको दाबी गरे । उनले सिमा समस्या समाधानको लागि दुवै देशले समिति गठन गरेर काम गरेको सुनाए ।
कालापानी र लिम्पियाधुरामा रहेको समस्यापनि अब समाधान हुने उनको दाबी छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend