Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ८४ जना कोरोना संक्रमित


    बिहिबार, चैत्र २३ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

    तीमध्ये २७२ पीसीआर परीक्षण गर्दा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना कोरोना देखिएको मन्त्रालयले बताएको छ ।

    यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५८ जना पुगेको छ। काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमित छन् । यस्तै २७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार