Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर थप ५७ जना कोरोना संक्रमित थपिए


    सोमबार, बैशाख २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज देशभर थप ५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा कोरोना देखिएको हो ।

    सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार