Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिए


    आइतबार, बैशाख ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म १२ हजार ३१ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार