Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै


    शुक्रबार, चैत्र १७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् ।

    एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार