Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा नदिने अडानमा कायम


    मंगलबार, चैत्र २० २०८०
    1.8K
    Shares
    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा शुक्रबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गनुहुँदै । तस्बिरः सुरेश आचार्य÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।

    माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।

    केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।

    मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार