Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित


    बिहिबार, चैत्र १६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् ।

    फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार