Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपाल फाइनलमा, भूटान फर्कियो घर


    मंगलबार, चैत्र १४ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपाल फाइनलमा पुगेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    फाइनल पुगेसँगै नेपालले उपाधिका लागि लाओससँग प्रतिस्पर्धा गर्ने छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । तर, भुटान भने घर फर्केको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार