Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डलाई जनमोर्चाले पनि विश्वासको मत दिने


    सोमबार, चैत्र ६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

    प्रतिनिधिसभामा एक सिट रहेको जनमोर्चाले विश्वासको मत दिने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

    यसअघि २६ पुसमा जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन ।

    प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक आज विश्वासको मत लिने तयारी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार