Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाको संसदीय दलको बैठक सुरु


    शनिबार, चैत्र ४ २०७९
    1.2K
    Shares
    Wedding Diary Nepal - Shahnawaz - all rights Reserved
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक सुरु भएको छ ।

    आज पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

    उक्त बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने पार्टीका एक नेताले बताए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार